• मङ्लबार, भदौ ३, २०७६
  • | August 20, 2019
लास देख्दा नै बेहोस्, घाँटी काटेर ३ टुक्रा, झाडीमा लगेर विभत्स हत्या (भिडियो)

अञ्जुली अन्लाईन । सामान्य किराना पसल संचालन गरेर जिविकोपार्जन गर्दै आएका तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको (काइलाको ) घाँटी रेटेर हत्या भएको छ । पुल बन्द गरेर घर हिडेक काइला घर नपुगेपछि उनको खोजि भएको थियो र भोलिपल्ट सोमबार उनको शब घर नजिकैको झाडीमा फेला...

नेकपाद्वारा आर्थिक अभियान सुरु : पार्टीले कारबाही गरेका र भगौडाहरूसंग सतर्क रहन अपिल

अञ्जुली अन्लाईन काठमाडौं , १९ साउन । नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन ।...

“सरकारलाई ठेगानमा ल्याउनै पर्छ” :-गगन थापा

असार ९ – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बर्तमान सरकार क्याम्बोडियाको...

“ओली सरकार तानाशाही बन्दै गयो” :- नेता डा शेखर कोइराला

परासी जेठ १९ – नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन्...

कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लगाउने मोदीको स्वार्थ के हो ?

काठमाडौं : संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

गोलभेडा मूल्य एकाएक किन आकासियो?

काठमाडौं । भान्सामा अत्यधिक प्रयोग हुने गोलभेडाको मूल्य एकाएक आकासिएको छ । पछिल्लो एक महिनामा...

अब नेपाल एयरलाइन्स बाट ४५ हजारमै जापान सरर

सिवी अधिकारी बैशाख १६ -काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड...

निजगढबाट सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृत अवस्थामा फेला(भिडियो सहित)

निजगढ बाराको निजगढ नगरपालिकामा एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृत अवस्थामा फेला परेका हुन् । निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा...

बारामा यात्रुवाहक बसमा डकैति, एकजना पक्राउ

निजनगढ पूर्वपश्चिम राजमाग अन्तर्गत बाराको पथलैया निजगढ खण्डमा एउटा यात्रुवाहक रात्री बसमा लुटपाट भएको...

दिल्लीमा एक नेपाली युवतीको ४ जनाद्धारा बलात्कार

नेपालकी एक २४ वर्षीया युवती दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन् । काठमाण्डौबाट...

१२ बर्षिया बहिनी बलात्कार गर्ने दाजु कुमाल पक्राउ

दमौली : नातामा बहिनी पर्ने एक बालिकामाथि युवकले बलात्कार गरेका छन्। बलात्कार गरेको अभियोगमा...

थाहा पाउनुहोस् डेंगु रोगका लक्षणहरु, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियो)

अञ्जुली अन्लाईन । देशभर डेंगु रोगको प्रकोप फैलिएको छ । पहिलेका बर्षमा तराईका...

बर्दिवासमा गर्भवतीलाई उत्पादन मिति नभएको घ्यू

सुनिता बराल,बर्दिवास महोत्तरीको बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरभित्रका गर्भवती महिलालाई वितरण गर्ने भनिएको...

रास्कोट सामुदायिक अस्पताललाई एनआरएनए स्कटल्याण्डको सहयोग

स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको...

८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको एएन–३२ जहाजको टुक्रा भेटियो

बीबीसी । भारतीय वायु सेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ । आठ...

अफगानिस्तानमा कार बम विस्फोटनमा आठ प्रहरीको मृत्यु

जेठ १९ -प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा...

जानुहोस् एकपटक सहरमा हेरेर अाउनुहोस् , मालिक बनेकाछन् कोही कतै जवानी बेचेर ।

        ———गजल——— कमाउँन सकिन मैले सडकमा पानी बेचेर अामा अब फर्किदैछु अाँखाको...

स्वार्थ देख्दा आफ्नो खास बनाउँछन् पूरा मात्रै होस् जिउँदो लास बनाउँछ्न्(भिडियो सहित) किस्ना आचार्य

–—————=गजल———- स्वार्थ देख्दा आफ्नो खास बनाउँछन् पूरा मात्रै होस् जिउँदो लास बनाउँछ्न् ।। कसलाई कसरी आफ्नो...

कति भन्नू यार मलाइ प्रेम गर्न आउँदैन, प्रेम गर्नेहरुलाई यो समाजले पचाउँदैन: रश्मि रोदन

——————— गजल————— कति भन्नू यार मलाइ प्रेम गर्न आउँदैन। प्रेम गर्नेहरुलाई यो समाजले पचाउँदैन। तिमी सुन्दर...